You are viewing the translated version of अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने.
Section 31
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
(१) नेपाल सरकारले महान्यायाधिवक्तासँग परामर्श गरी यस नियमको अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा थपघट गर्न सक्नेछ र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५